घोडेपानीलाई पुर्ण सरसफाईयुक्त घोषणा (फोटोफिचर)

सन्तोष गौतम /विकल्प घोडेपानी(म्याग्दी)पुस २४ गते । म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय बस्ती घोडेपानीलाई पूर्ण सरसफाई युक्त घोषणा गरिएको छ । घोडेपानीमा बसोबास गर्ने ४३ घरपरिवारले सरसफाईका आधारभुत सूचकहरु पालना गरेकाले बिहीबार एक समारोहको आयोजना गरि पूर्ण सरसफाई युक्त वडा घोषणा गरिएको हो । घोडेपानी बासीले शौचालय र शुद्ध खानेपानीको प्रयोग, साबुनपानीले हात … Continue reading घोडेपानीलाई पुर्ण सरसफाईयुक्त घोषणा (फोटोफिचर)